दफा
गलत लिखत तयार गर्ने राष्ट्रसेवकलाई सजाय
कुनै लिखत तयार गर्ने कर्तव्य भएको कुनै राष्ट्रसेवकले  नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सरकारी निकाय वा सार्वजनिक संस्था वा कुनै व्यक्तिलाई हानि पु¥याउने बदनियतले त्यस्तो कुनै लिखत तयार गरेमा निजलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।